३९ उपसचिवको सरुवा,स्थानीय तहमा कार्यरत १९ जना यता उता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले विहिवारको निर्णय अनुसार ती उपसचिवहरुको
सरुवा गरेको हो ।
हरेक महिनाको १ र १५ गते गरी दुई पटकमात्र सरुवा गर्ने नीति अनुरुप मन्त्रालयले आज अधिकृत र उपसचिवहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार,अतिरिक्त समूहमा रहेका तीन जना कर्मचारीका अलवा विभिन्न मन्त्रालय,विभाग,कार्यालयमा कार्यरत रहेका उपसचिवहरु हेरफेर गरिएको हो ।यसरी सरुवा गरिँदा तीन जना उपसचिवलाई अतिरिक्तमा ल्याएर थन्काइएको छ ।

बिज्ञापन

सूची अनुसार,अशोक कोइरालालाई देवचुली नगरपालिका,जिरी नगरपालिकाबाट पुरुषोत्तम सापकोटालाई पाँचखाल नगरपालिकामा खटाइएको छ भने मोहन कुमार सापकोटालाई विदेश नगरपालिकाबाट चाँगुनारायणमा कामकाजमा खटाइएको छ ।देवदहमा मधुकृष्ण पौड्याल,राजुप्रसाद साहलाई पर्सागढी नगरपालिका,हरिपूर्वाबाट सिकिन्द्र साहलाई चन्द्रपुरतिर सारिएको छ ।

मन्त्रालयले विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत,जिल्ला समन्वय समितिमा कार्यरत १९ उपसचिवहरुलाई यता उता पारेको हो ।

बिज्ञापन
Notices-20250515212246514

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केन्द्रीय बैंकले भेट्यो तीन बैंकमा गम्भीर कैफियत : कारवाहीमा परे अध्यक्षदेखि सिइओसम्म

जसपा नेपालको चुनावी घोषणापत्र : ६ महिनाभित्र संघीय निजामती सेवा ऐन पारित गराउने

करदाता सेवा कार्यालय खारेजीको विरोधमा उत्रिए स्थानीय

६३ जिल्लाको मतपत्र छपाइ सकियो,अब ३० लाख छाप्न बाँकी

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा,२० डिएसपीको कमाण्डमा टोली परिचालन

सहसचिव लम्साललाई पुर्नवीमा अध्यक्षको जिम्मेवारी

सात महिना सरकारले उठायो ६ खर्ब ६४ अर्ब राजस्व

कृषि विकास बैंकले माग्यो लेखा सहायकदेखि शाखा प्रमुखसम्मको कर्मचारी

बिशेष