दिल पौडेलका केही हाइकु

(१) पहलगाम
गैरमुस्लिम हत्या
झेलम रातै ।
(२) कश्मिर मुद्धा
भारत रक्तश्राव
गेरुका दस्ता ।
(३) जम्मु कश्मिर
युद्धोन्माद अध्याँरो
हूरिबतास ।
(४) युद्ध जोकर
कट्टरपन्थी सत्ता
गोदी मिडिया ।
(५) फलामे मैत्री
हिमाच्छादित पहाड
जुम्लाहा अस्त्र ।
(६) गहिरा ताल
अण्डाकार कश्मिर
पथ्वीको स्वर्ग ।
(७) अजंग दह
हिमालय श्रृखला
सत्य निदायो ।
(८) गुलाफ फिक्का
जिरोबृज नदीमा
धार्मिक लाश ।
(९) गुलाफ फिक्का
स्वन्तन्त्र कश्मिर
हिन्दुत्ववाद ।
(१०) हिन्दु रजौटा
पेशावर लडाका
श्रीपेच स्वाहा ।
(२२, अप्रिल, २०२५ पहलगाममा पर्यटक हत्या सन्दर्भ )

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष