शोभाकान्त पौडेल सचिवमा बढुवा

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन् ।

बिज्ञापन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा सरकारले पौडेललाई बढुवा गरेको हो ।

बिज्ञापन

सचिव बढुवा सिफारिस समिति लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्यांकन (८० प्रतिशत) र ज्येष्ठता (२० प्रतिशत) का आधारमा बढुवा प्रक्रिया सञ्चालन गर्दछ।  सोहीअनुसार, सबैभन्दा ज्येष्ठ सहसचिव सोभाकान्त पौडेलको नाम सिफारिस गरिएको थियो।

सोभाकान्त पौडेल नेपालको प्रशासनिक सेवामा लामो अनुभव र विभिन्न महत्वपूर्ण पदहरूमा कार्यानुभव भएका एक सक्षम र अनुभवी अधिकारी हुन्।

बिज्ञापन

पौडेलले भन्सार विभागको महानिर्देशक, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, धितोपत्र बोर्डको अध्यक्षलगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रतिनिधि सभामा रास्वपालाई दुई तिहाई,राष्ट्रिय सभा सत्तापक्षविहीन

राजनीतिक कोटामा नियुक्त भएका ६ राजदूत फिर्ता बोलाउँदै सरकार

बिचौलिया आरोपपछि लेखापढी व्यवसायीको आन्दोलन, मालपोत–नापी सेवा प्रभावित

सरकारी सूचनाहरू अब सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन हुने

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

कमिसनको चलखेलले सडक कमजोर: धोबीखोलामा मापदण्डविपरीत ढलान

सतर्कता केन्द्रमा दुई अधिकृत प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस

सब इन्जिनियर सेवाबाटै बर्खास्त

बिशेष