यी हुन ओली सरकारले तत्कालै पारित गर्न खोजेका ६ बिधेयक

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् ।

बिज्ञापन

आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै उनले ६ बिधेयक पारित गर्न अनुरोध गरेका हुन् ।

बिज्ञापन

‘हाम्रा नीतिहरु कार्यान्वयनका लागि निम्न ऐनहरु अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।उनका अनुसार यी हुन ६ बिधेयक जो यसै अधिवेसनवाट पारित गराउन सरकारले खोजिरहेको छ । जसअनुसार,

१,    वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक
२,    संघीय निजामती सेवासम्बन्धी विधेयक
३,    नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक
४,    विद्यालय शिक्षा विधेयक
५,    नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक
६,    नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सार्वजनिक वित्त व्यवस्थापनमा नेतृत्व र जवाफदेहिताको भूमिका

यात्रा संस्मरणः परशुराम नगरपालिकाको लिउडे गाउँको भ्रमण

जेनजी ग्रुपले लियो भोटेकोशीको १० प्रतिशत सेयर

पूर्व उपराष्ट्रपति र उनको परिवारतिर सोझियो सुन तस्करी अनुसन्धानको सुँइ

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ, मोबाइल र कागजात पनि बरामद

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

बिशेष