निजामती विधेयक: ‘कुलिङ पिरियड’ कति वर्ष राख्ने?

संघीय निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीको ‘कुलिङ पिरियड’ र कर्मचारीको अवकाश उमेर हद कसरी लागू गर्ने भन्ने विषय पेचिलो बनेको छ।

बिज्ञापन

कर्मचारी अवकाश पछिको नियुक्तिलाई व्यवस्थित गर्न ‘कुलिङ पिरियड’को प्रावधान राख्न सांसदहरू सहमत छन् तर कति वर्ष राख्ने भन्नेमा मतभेद छ। संघीय निजामती सेवा ऐन लागू भएको साढे २ वर्षमा अवकाशको उमेर हद ६० वर्ष पुग्ने गरी चरणबद्ध रूपमा लागू गर्दै जाने भन्नेमा उपसमितिले सहमति जनाएको थियो।

बिज्ञापन

नेपाली कांग्रेस कुलिङ पिरियड दुई वर्ष राख्नुपर्ने अडानमा छ भने एमाले एक वर्षमात्रै राख्नुपर्नेमा उभिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष