१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

 

बिज्ञापन

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार १० वटा निर्माण कम्पनीलाई काली सूचीमा राख्नु नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो ।

बिज्ञापन

जिम्मा लिएका विभिन्न आयोजनाका काम समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको हो ।सार्वजनिक खरिद ऐन, २०६४ को दफा ६३ को नियम १४१ को उपनियम (४ क) को प्रयोजनार्थ यो सूचना प्रशाशित गरिएको कार्यालयले जनाएको छ ।
यस्तो छ कालोसूचीमा राख्ने प्रयोजनाका लागि स्पष्टीकरण सोधिएका १० निर्माण कम्पनीहरुको विवरण
१. पूर्वाधार विकास कार्यालय ओखलढुङ्गा, कोशी प्रदेश
२. सडक डिभिजन सुब्बाकुना, सुर्खेत
३. सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहट
४. थाहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय इन्द्रायणी चौर, मकवानपुर
५. सिँचाइ तथा जलस्रोत । व्यवस्थापन आयोजना कास्की पोखरा, कास्की
६. पूर्वाधार विकास कार्यालय ओखलढुंगा, कोशी प्रदेश
७. सभ्यता एकीकृत विकास समिति, गुहेश्वरी, काठमाडौँ ।
८. सुवर्ण गाउँपालिका,गाउँ कार्यपालिकाको कार्यालय कवहीगोठ, बारा
९. सरावल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सरावल ३. नवलपरासी ।
१०. राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद्एन्टि भेनम उत्पादन तथा अनुसन्धान केन्द्र । बानेश्वर – १०, काठमाडौँ ।
भेनम उत्पादन तथा अनुसन्धान केन्द्र । बानेश्वर – १०, काठमाडौँ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्ने सामान्य प्रशासनको परिपत्र

मुख्य सचिवको कडा परिपत्र : कार्यालयमा भ्रष्टाचार भएमा प्रमुख पहिलो जिम्मेवार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

बिशेष