सामान्य प्रशासन सचिव पन्थद्वारा राष्ट्रिय किताबखानाको आकस्मिक निरीक्षण

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ द्वारा रास्टृय कितावखानाको निरिक्षण भएको छ  । सह सचिव दिवस आचार्य र मिरा आचार्य सहितको टोलि लिएर निरिक्षण गर्न कितावखाना पुगेका सचिवलाई महानिर्देशक श्रवण कुमार को टिमले स्वागत गर्दै तिन वटै बिल्डिङ्मा रहेको शाखाहरुको स्थलगत अवलोकन गराएको थियो ।

बिज्ञापन

एक बर्श अघि अर्थात २०८० चैत्र २३ गते सेक्सि रेनसम भाइरसको आक्रमण पछि लाइभ सेवा संचालन गर्न नसकेको pis system लाई ४५ दिन भित्र पुनर्जिवन दिने बाचा महानिर्देशक पोखरेल ले सार्वजनिक गरेको समय सिमा पुग्न केहि दिन मात्र बांकि रहेकै पृस्ठ्भुमिमा सचिव रबिलाल पन्थ निरिक्षणका लागि त्यहां पुगेका छ्न ।

बिज्ञापन

महानिर्देशक पोखरेलले अनेकन बाधा बिग्न छिचोल्दै आफ्नो नेतृत्वको प्राबिधिक टिम नतिजा को नजिक पुग्नै लागेको स्थिति मा रहेको हामिलाई बताउनुभएको छ ।
३ घण्टा बढि समय लगाएर सचिव रबिलाल पन्थको टिम ले बिभागको सवै शाखा बाट भैरहेको सेवा प्रवाहको अवलोकन तथा महानिर्देशक पोखरेलको बृफिङ लिएको थियो ।

बिभागका निर्देशक सुदन श्रेस्ठले कितावखानाको ईतिहास र हालको अवस्था , सुचना प्रबिधि निर्देशक मनिष सिंहले प्रबिधिको प्रयोगको अवस्था र चुनौतिको बिषयमा बृफिङ गरेका छ्न भने उप महानिर्देशक लक्ष्मि पाण्डेले मन्त्रालय संगको बिभागको अपेक्षा प्रस्तुत गर्नुभएको थियो ।
बिभागले शुरु गरेको पछिल्लो सुधार कार्यको अद्यावदिक अवस्था सहितको भावि सुधार कार्ययोजनाको प्रस्तुति मानिर्देशक श्रवण कुमार पोखरेलबाट भएको थियो ।

बिज्ञापन

सचिव रबिलाल पन्थले बिभागले शुरु गरेको र गर्ने तयारि गरेको सुधार योजनाको ( Reform action & reform plan ) प्रशंसा गर्दै माग बमोजिम को बजेट र सपोर्ट दिन आफु तयार रहेको बिस्वास दिलाउदै उहांले कर्मचारीहरुलाई गुनासो रहित सेवा प्रवाह को प्रबन्ध गर्न निर्देशन समेत दिनुभएको महानिर्देशक पोखरेलले जनाउनु भएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष