मेयर कमरेडविरुद्ध जर्वजस्ती करणीको जाहेरी

दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध जबरजस्ती करणीको जाहेरी परेको छ।

बिज्ञापन

जिल्लाकै एक महिलाले आफूमाथि बलात्कार भएको र सन्तान समेत जन्मिएको भन्दै जाहेरी दिएकी हुन्। मेयरसँगको सम्बन्धबाट ती महिलाले दुई महिनाअगाडि शिशुलाई जन्म दिएको खुलेको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मेयर अधिकारीविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएको खुलेको छ । करणीको उजुरी परेपछि मेयर वेपत्ता भएका छन् ।

उपमेयर चन्द्रकिशोर थारुका अनुसार मेयर अधिकारी आज कार्यालयमा आएनन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष