सशस्त्र प्रहरीका १२ डिआइजीको सरुवा

सशस्त्र प्रहरी बलका १२ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार डिआइजी सरुवा निकालेको हो।

बिज्ञापन

सरुवा अनुसार गणेशबहादुर ठाडा मगरको कार्यविभाग कुलबहादुर नेम्बाङको मानव स्रोत विभाग शम्भु सुवेदीको स्टाफ कलेज कालिदास धौबजीको प्रहरी महानिरीक्षकको सचिवालय कुमार न्यौपानेको बराह बाहिनी प्रदिप कुमार पालको बैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ ।

बिज्ञापन

त्यस्तैअन्जनी कुमार पोखरेलको गढीमाई बाहिनी दिपेन्द्र शाहको पशुपति बाहिनी पुरुषोत्तम थापाको सुरक्षा परिषदको सचिवालय दिपक अधिकारीको मानव स्रोत विभाग कृष्ण ढकालको छिन्नमस्ता बाहिनी दिपेन्द्र कुँवरको विन्दवासिनी बाहिनीमा सरुवा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष