भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा केदारनाथ शर्मा सरुवा भएका छन् ।
बिज्ञापन
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशका प्रमुख सचिव शर्मालाई सरुवा गरेको हो।
बिज्ञापन
अर्जुनप्रसाद पोखरेल अवकाश भएपछि रिक्त रहेको भूमि सचिवको जिम्मेवारी शर्माले पाएका हुन्।
सोमबारकै बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























