सहसचिवको लिखित नतिजा सार्वजनिक :- यी हुन सफल १३ उमेद्धार

लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले प्रशासन सेवा तर्फको सहसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले खुला ३,महिला १ र दलित १ गरी कूल पाँच पदका लागि विज्ञापन खोलेकोमा लिखित परीक्षामा सम्मिलित भएका ११०२ जनामध्येबाट खुलातर्फबाट छनौंट भएका ६,महिला ५ र दलित ४ गरी १३ जना लिखित परीक्षामा सफल भएका उमेद्धारहरुलाई मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ ।

बिज्ञापन

सफल भएका उमेद्धारहरुमा अमित उप्रेति,एकदेव अधिकारी,जुनु ढकाल हमाल,दुर्गाकुमारी दाहाल,धर्मराज रोकाया,नीता शर्मा,बन्दना झा,मनोज कुमार रजक,मुकेश डंगोल,लक्ष्मीकुमार वि.क.सफल पोर्तेल,सुरेश सुनार र सुशीला अधिकारी रहेका छन् ।

4_16660-662_प्रशासन_081-82_खुला_र_समावेशी_-_1038

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशासनमैत्री,नागरिकमैत्री कर्मचारीतन्त्र निर्माणमा दलको प्रतिवद्धता खोज्दै एकीकृत सरकारी कर्मचारी संगठन

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष