सहसचिवको लिखित नतिजा सार्वजनिक :- यी हुन सफल १३ उमेद्धार

लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले प्रशासन सेवा तर्फको सहसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले खुला ३,महिला १ र दलित १ गरी कूल पाँच पदका लागि विज्ञापन खोलेकोमा लिखित परीक्षामा सम्मिलित भएका ११०२ जनामध्येबाट खुलातर्फबाट छनौंट भएका ६,महिला ५ र दलित ४ गरी १३ जना लिखित परीक्षामा सफल भएका उमेद्धारहरुलाई मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ ।

बिज्ञापन

सफल भएका उमेद्धारहरुमा अमित उप्रेति,एकदेव अधिकारी,जुनु ढकाल हमाल,दुर्गाकुमारी दाहाल,धर्मराज रोकाया,नीता शर्मा,बन्दना झा,मनोज कुमार रजक,मुकेश डंगोल,लक्ष्मीकुमार वि.क.सफल पोर्तेल,सुरेश सुनार र सुशीला अधिकारी रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बालेन सरकार बने यता ८ हजार कर्मचारीमाथि कारवाही सिफारिस

बिशेष