‘अपराध नियन्त्रणमा कसैको आदेश नकुर्नुस्, ऐन पल्टाउनुस् र कानुनी राज्य देखाइदिनुस्’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशका कुनैपनि भागमा अपराध गरेको पाईए आफ्नो आदेश नकुरी कारबाही चलाउन प्रहरीलाई अपिल गरेका छन् ।लामिछानेले मंगरबार फेसबुक स्टाटसलेख्दै यस्तो अपिल गरेका हुन्।

बिज्ञापन

देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई मेरो अपिल भन्दै उनले भनेका छन्, ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन । ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

पृथ्वी हाम्रो,  माया हो

करार सेवाका कर्मचारीले महँगी भत्ता पाउने निश्चित भयो:महासचिव राई

सचिव पदका लागि तीन सहसचिव सिफारिस, पौडेल पहिलो नम्बरमा

१० जना कर्मचारी एमाले महाधिवेशन प्रतिनिधि चयन,बर्खास्त गर्न माग गर्दै मन्त्रालयमा उजुरी

महानिर्देशकको मुद्धा ‘हेर्न नमिल्ने’मा,लम्बियो हिरासत बसाई

बिशेष