आदर्श माविमा पूर्वविद्यार्थी समाज गठन

खजुरा, १० बैशाख – आदर्श माध्यामिक विद्यालय खजुरामा अध्यापन गरेका पूर्व विद्यार्थीहरुको भेलाले पूर्व विद्यार्थी समाज गठन गरेको छ ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा शनिबार भएको भेलाले गोविन्द शर्माको अध्यक्षतामा ३५ सदस्यीय आदर्श मावि पूर्व विद्यार्थी समाज खजुरा ३ डि गाउँको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ईन्दिरा खड्का भण्डारी र कोपिला कँडेल, महासचिवमा सुबास निरौला, सचिवमा तेज खड्का र कोषाध्यक्ष बबिता सुनार रहेको कार्यसमिति गठन गरिएको हो ।

बिज्ञापन


समिति गठनका लागि आयोजित भेलामा पूर्व विद्यार्थीहरु किरण ढकाल, भावना सापकोटा, टेक कार्की, लक्ष्मण खत्री, अनक नेपाली राकेश पौडेल, अशोक भण्डारी, कृष्ण कुँवर, नविन कर्माचार्य लगायतले विभिन्न सुझाव दिनुभयो । विद्यालयका प्रधानाध्यापक सापकोटाले पूर्व विद्यार्थी समाज गठन भएपछि विद्यालयले एक महत्वपूर्ण साझेदार प्राप्त गरेको अनुभुति भएको बताउनुभयो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समितिबाट पारित भएको निजामती विद्येयक २ सातासम्म गुपुचुप,मंगलबार प्रतिनिधि सभामा पेश गर्ने तयारी

राप्रपा नेपालका अध्यक्ष थापा पक्राउ

बीमा वोर्डले माग्यो १८० मेडिकल अधिकृत

सरकारले चलाएका ४५ सार्वजनिक संस्थान : २८ नाफामा,१४ घाटामा

२ अर्ब ५० करोड हिनामिनामा मुछिएका बैंकका अध्यक्ष पक्राउ

देउवा निवासमा कर्मचारी युनियनको घेराउ, निजामती विधेयकमा ६ बुँदे सुधारको माग

२१ शाखा अधिकृतको सरुवा {सूचीसहित}

कुलिङ पिरियड राख्ने बिषयमा मध्यराती वालुवाटारमा यसरी जुट्यो सहमति

बिशेष