संसदीय समितिमा राष्ट्रिय परिचय पत्रका बारेमा छलफल हुने

राष्ट्रिय परिचय पत्रको उपयोग र सान्दर्भिकताका बारेमा आज गम्भिर छलफल हुने भएको छ । जसका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकलाई छलफलका लागि बोलाएको छ।

बिज्ञापन

बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको सभापति रामहरी खतिवडाले जानकारी दिए ।‘राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थाका प्रावधानमाथि छलफल गर्न उहाँ (गृहमन्त्री)लाई भोलि बिहान साढे १२ बजे बैठकमा बोलाएका छौं,’ सभापति खतिवडाले भने ।

बिज्ञापन

केही क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि नागरिक स्तरबाट अप्ठेरो परेको गुनासाहरू आउन थालेका थिए । सरकारले २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुन तस्करीमा पूर्व सभामुख दोषी ठहर,लगियो जगन्नाथ देवल कारागार

जेनजीका नाममा कार्यालय प्रमुखहरु धम्काउँदै हिड्ने् शाही पक्राउ

रिटायर भएको पाँच दिनमै अख्तियारमा चल्यो भ्रष्टाचार मुद्दा

अर्थमन्त्रीको सुशासनको गफ : राजश्व विभागमै छन् दरबन्दी बाहिरका १४ स्थायी कर्मचारी

महासचिव पोखरेलले उल्टो वर्णानुक्रमबाट बोल्न प्रस्ताव गरेपछि एमाले बैठकमा होहल्ला,त्यसपछि ‘खाजा व्रेक’

मुख्य सचिव अर्यालको छोरीलाई दवावमा नियुक्ति नगरिएको दावी

सशस्त्रका १६८ कमाण्डरको जिम्मेवारी हेरफेर

एकै पटक ६६५ इन्स्पेक्टरको सरुवा

बिशेष