लामिछानेलाई ६५ लाख धरौटीमा छोड्न अदालतको आदेश

 

बिज्ञापन

सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछानेलाई धरौटीमा छाड्न कास्की अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायधीश
न्यायाधीश नितिज राईको इजलासले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो।

बिज्ञापन

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
यस्तै यही प्रकरणमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जोशीसँग ८८ लाख धरौटी माग गरेको छ । सहकारी ठगी प्रकरणमा छविलाई असोज ६ गते र लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा पुस ८ गतेदेखि थुनछेकको प्रक्रिया अगाडि बढेकोमा आज कास्की अदालतका कान्छा न्यायधीश नितिजले ६५ लाख धरौटीमा छाड्न आदेश दिएका हुन ।

बिज्ञापन

अदालतले सात जना प्रतिवादीहरुसँग लामिछानेलाई ६५ लाख, पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख, रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष