३० उपसचिवको सरुवा : ४ स्थानीय तह,४ जिसस,२२ लाई मन्त्रालय र आयोग

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले आज ३० जना उपसचिवहरुको सरुवा गरेको हो । लामो समयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ३५ उपसचिवमध्ये ३० जना सहसचिवहरुलाई खटाइएको हो ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिन भित्रमा कर्मचारी व्यवस्थापन गर्न गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कडा निर्देशन दिएको भोलिपल्टै सामान्यले लामोसमयदेखि बरण्डामा रहेका ती उपसचिवहरुलाई विभिन्न निकायमा खटाएको हो । सरुवाको सूची अनुसार,४ जना स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ भने ४ उपसचिवलाई जिल्ला समन्वय समितिमा खटाइएको छ । १४ जनाले मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बाँकी ८ जना आयोगतिर पुगेका छन् ।

बिज्ञापन
under sec saruwa

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

कुलिङ पिरियडको चलखेलमा मुछिएका सभापतिको प्रतिक्रिया : “छानबिन समिति बनेपछि जिम्मेवारी छाड्छु”

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

राजस्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सी खाली, शक्तिशाली सहसचिवबीच चर्को प्रतिस्पर्धा

बिशेष