३० उपसचिवको सरुवा : ४ स्थानीय तह,४ जिसस,२२ लाई मन्त्रालय र आयोग

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले आज ३० जना उपसचिवहरुको सरुवा गरेको हो । लामो समयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ३५ उपसचिवमध्ये ३० जना सहसचिवहरुलाई खटाइएको हो ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिन भित्रमा कर्मचारी व्यवस्थापन गर्न गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कडा निर्देशन दिएको भोलिपल्टै सामान्यले लामोसमयदेखि बरण्डामा रहेका ती उपसचिवहरुलाई विभिन्न निकायमा खटाएको हो । सरुवाको सूची अनुसार,४ जना स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ भने ४ उपसचिवलाई जिल्ला समन्वय समितिमा खटाइएको छ । १४ जनाले मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बाँकी ८ जना आयोगतिर पुगेका छन् ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष