७ लाख रुपैयाँबराबरको अवैध चिनी बरामद

सशस्त्र प्रहरीले साढे ७ लाखको चिनी बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रूपन्देहीले २५० बोरा (१२ हजार ५ सय केजी) चिनी बरामद गरेको हो ।

बिज्ञापन

रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाको कमान्डमा खटिएको टोलीले शुक्रबार मायादेवी गाउँपालिका–५ स्थित बुडवाबाट उक्त सामान बरामद गरेको हो।

बिज्ञापन

डीएसपी थापाका अनुसार विशेष सूचनाको आधारमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याएर बेवारिसे अवस्थामा गोदाम गरी राखेको अन्दाजी ७ लाख ५० हजार रुपैयाँ बराबरको चिनी बरामद गरिएको हो । बरामद गरिएको सामान भैरहवा भन्सार कार्यालय बेलिहयामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेटेरियोलोजीलाई इन्जिनियरिङ परिषद् दर्ता प्रक्रियामा समावेश गर्ने विषय : कानुनी, शैक्षिक र व्यावसायिक विश्लेषण

!! प्रिय मङसिर महिना, प्रिय मान्छे !!

एकैदिन तोलामा २० हजार रुपैयाँभन्दा बढी उकालो, सुन फेरि तीन लाख नाघ्यो

‘भ्रष्टाचारको पराकाष्ठा’ भन्दै सरुवामाथि प्रश्न उठाउने नापी प्रमुख आफैं सरुवा अटेर, मन्त्रालयको आदेशलाई चुनौती ?

दुई दिनदेखि प्रचण्ड अस्पताल भर्ना

सरकारी सेवामा महिला कर्मचारीको सङ्ख्या ३० प्रतिशत

उपसचिव मुनीका कर्मचारी आयकरको दायराबाट बाहिर

यी हुन खारेजी,मर्ज र पुर्नसंरचना हुने निकायहरु

बिशेष