जिबी र रविका पार्टनर एयरपोर्टबाटै पक्राउ

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका अर्काे एक व्यक्तिलाई प्रहरीले एयरपोर्टबाट पक्राउ गरेको छ । जिबी राई,रवि लामिछाने,छविलाल जोशीसँगै सहकारी ठगीमा जोडिएका फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

बिज्ञापन

पोखरा घर भएका कृष्ण गुरुङलाई प्रहरीले त्रिवि एयरपोर्टबाट समाएको हो । पक्राउ परेका राई सूर्यदर्शनको सञ्चालक समिति सदस्य हुन् । कतार जान लागेको अवस्थामा उनलाई पक्राउ गरेका प्रहरीले जनाएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा संगठित रुपमा सहकारी ठगीमार्फत् सम्पत्ति शुद्धिकरण गरेको कसूरका फरार रहेका उनलाई एयरपोर्टबाट प्रहरीले समाएको हो ।

बिज्ञापन

पोखरा महानगरपालिका ११ स्थायी ठेगाना भएका कृष्णबहादुर पीए ०६८०९१० नम्बरको राहदानी बोकेर कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ ६ बजे दोहा हुँदै बेलायत उड्न लागेका थिए । विमानले उडानको तयारी गरिरहँदा अन्तिम क्षणमा अध्यागमन कार्यालयले पक्राउ गरेर प्रहरीलाई बुझाइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

बिशेष