त्रिभुवन अध्यागमन कार्यालयमा भीआईपी डेक्स सञ्चालन

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुधारका सङ्केतहरू देखा पर्न थालेका छन् । विगतमा बदनाम बनेको कार्यालय सुधारिन थालेको छ।

बिज्ञापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा आजदेखि भीभीआईपी/भीआईपी डेक्स सञ्चालन भएको छ ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्कदा मुख्यसचिव एकनारायण अर्यालले डेक्सको अवलोकन गरेर आज सेवा सुचारु गरिएको अध्यागमन कार्यालयले जनाएको छ।

यसबाट भीभीआईपी/भीआईपी पदाधिकारीको डिपार्चर र एराईभल सोहि डेक्सबाट हुने प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले बताएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

बिशेष