थपिए १०३ अधिकृत, अर्घाखाँचीको रेकर्ड ब्रेक

निजामती सेवामा खुला प्रतिस्पर्धाबाट छनोट गरिने निजामती सेवा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदमा अर्घाखाँचीको वर्चश्व देखिएको छ । आयोगले नेपाल प्रशासन सेवा,लेखा र राजश्व समूह तथा लेखापरीक्षण समूहका लागि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गर्दा यस पटक गुल्मी,स्याङ्जालाई पछि पार्दै अर्घाखाँचीका ६ जना अधिकृतका लागि नियुक्ति सिफारिस भएका छन् ।

बिज्ञापन

यस अघि निजामतीमा स्याङ्जा र गुल्मीकै वर्चश्व देखिदै आएकोमा शाखा अधिकृतको नतिजामा अर्घाखाँचीले गुल्मी र अर्घाखाँचीलाई पछि पारेको हो ।अर्घाखाँचीबाट बालकृष्ण आचार्य,प्रकाश गौतम,विवेक खनाल,जीवन आचार्य,झविन्द्र बेल्वासे,दधिराम अधिकारीहरु नियुक्तिका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

यस्तै,स्याङ्जाबाट बसन्त ढकाल,दिपेन्द्र पौडेल,सृजना पौडेल,ढाकाराम लामिछाने,विवेक कुमार पोखरेल नियुक्तिका लागि सिफारिस भएका छन् । यता गुल्मीबाट जम्मा चार जनामात्र स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् श्याम केसी,रोशन बस्नेत,कृष्ण मरासिनी र मधु मैयानी रहेका छन् ।

यस अघि लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खानेमा गुल्मीको बाहुल्यता रहेको देखिएको थियो । तर लोकसेवा आयोगले विज्ञापन नं १६६९५-०८०/ ८१ नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजश्व समूह तथा नेपाल लेखापरीक्षण सेवा, रा प तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा यस पटक अर्घाखाँचीका बढी उत्र्तीण भएका हुन ।

बिज्ञापन
शाखा_अधिकृत_वा_सो_सरह_एकीकृत16695-16701_080.81

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नासु र खरिदारको सरुवा स्थगित,बढुवामा ‘तरमारा’ वर्गलाई राक्ने प्रयास

जब प्रधानमन्त्रीले सुदन गुरुङलाई ‘मेरो जेठो छोरो’ भनिन्

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

बिशेष