काठमाडौं, १८ मंसीर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नातिनीले इंगेजमेन्ट गरेकी छिन् । सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी दाहालले इंगेजमेन्ट गरेकी हुन ।
बिज्ञापन
गायिका स्मिता दाहाल यही महिना वैवाहिक सम्बन्धमा बाँधिदै छिन्। उनले मंसिर २१ गते बबरमहल निवासी प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्। केही समय अघि सामाजिक सञ्जालवाट सो जानकारी दिएकी थिइन् । उनी प्रचण्डकी कान्छी छोरी गंगा दाहालको सन्तान हुन् ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























