अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत असई किसनबहादुर चन्दले आफैँमाथि गोली चलाएका छन् । आफैँले चलाएको गोलीबाट गम्भीर घाइते उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
बिज्ञापन
उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे छानबिनका लागि गर्न जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























