अन्तिम समयमा प्रधानमन्त्री र सचिवहरुबीचको छलफल स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रालयका सचिवहरुसँग गर्ने भनेको छलफल स्थगित भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओली र सचिवहरुबीच मन्त्रालयको त्रैमासिक समीक्षा छलफल कार्यक्रम आयोजना गरिएको थियो । दिउँसो २ बजे सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली र सचिवबीचको छलफल स्थगित भएको हो ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । उनले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।

बिज्ञापन

 

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा ऐन : अवकाश उमेर ५९ वर्ष बनाउँदा पदपूर्ति एक वर्ष अवरुद्ध हुने चेतावनी

स्याफ्रुवेशी–रसुवागढी सडक टिमुरेसम्म सञ्चालन, पूर्ण सुचारु गर्न अझै १० दिन लाग्ने

राष्ट्रिय सभामा ‘फाइनल घडी’: भोलिसम्म संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी

विभिन्न मन्त्रालयमा अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत

निजामती विधेयकको दफा ५८ मा किचलो,प्रस्ताव अस्वीकृत भएपछि बैंठक छाडेर हिडिन मन्त्री

प्रतिनिधि सभाले पारित गरेको यी व्यवस्था राष्ट्रिय सभाको समितिले उल्टायो

सचिवको विदाइमा पाँच तारे होटलमा रात्रीभोज

सार्वजनिक स्थानमै सुर्तिजन्य पदार्थ सेवन प्रतिबन्ध, तर सिंहदरबारमै नियम उल्लंघन

बिशेष