प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रालयका सचिवहरुसँग गर्ने भनेको छलफल स्थगित भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओली र सचिवहरुबीच मन्त्रालयको त्रैमासिक समीक्षा छलफल कार्यक्रम आयोजना गरिएको थियो । दिउँसो २ बजे सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली र सचिवबीचको छलफल स्थगित भएको हो ।
बिज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । उनले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























