हवाई उडानको कृत्रिम अभाव अध्ययन गर्ने बन्यो समिति,संयोजकको जिम्मा घिमिरेलाई

अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ ।
मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सहसचिव एवम नागरिक उड्डयन महाशाखा प्रमुख इन्दु घिमिरेको नेतृत्वमा कार्यदल गठन गरेको हो ।
उक्त सात सदस्यीय कार्यदलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान)का उपप्रबन्धक ज्ञानेन्द्र भुल सहित २ जना, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक नेपाल प्रहरीका २ जना अधिकृत र मन्त्रालयकै एक जना अधिकृत सदस्य रहेका छन् ।

बिज्ञापन

मन्त्रालयका अनुसार,यथाशीघ्र प्रतिवेदन बुझाउने गरी गठित कार्यदलले यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट र कालोबजारी अध्ययन तथा अनुगमन गरेर सुझाव दिने छ । प्राप्त सुझावका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिने उनको भनाइ छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

२९ सहसचिवहरूको सरुवा

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

बिशेष