तीन डिएसपीको सरुवा,दुईलाई तानियो हेर्डक्वार्टर

नेपाल प्रहरीका तीन जना डिएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको हो ।

बिज्ञापन

जस अनुसार प्रहरी हेर्डक्वार्टरमा सुपरीवेक्षण तथा अनुगमन महाशाखाका प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा खटाइएको छ भने दिपक भारतीलाई सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल ल्याइएको छ ।

बिज्ञापन

प्रहरीको मानव स्रोत विभागले गरेको सरुवामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका लक्ष्मी खनाललाई हेडक्वार्टरको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पुर्याइएको छ । उनीहरुलाई तत्काल काज खटाइएको कार्यालयमा हाजिर हुन जान निर्देशन दिइएको छ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

२९ सहसचिवहरूको सरुवा

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

सिंहदरबारमै सचिव–बिचौलिया भनाभन,विवाद उत्कर्षमा पुगेपछि प्रहरीको फन्दामा परे शाही

माओवादी सत्ताका प्रिय गिरी वालेन सरकारको रोजाईमा

बिशेष