८० लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

महालेखा नियन्त्रकको कार्यालयले ८० लेखा अधिकृतहरुको सरुवा गरेको छ । कार्यालयले गत शुक्रवारको निर्णय अनुसार विभिन्न मन्त्रालय,कार्यालय,निकायमा रहेका लेखा अधिकृतहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,किसान आयोगबाट रुपा पन्थीलाई कोलनिका लतिलपुर ल्याइएको छ भने नुवाकोट कोलनिकामा रहेका युवराज डुम्रेलाई सडक डिभिजन पाटनमा पठाइएको छ । यस्तै,उद्योग मन्त्रालयबाट पवित्रा पाण्डेलाई लोकसेवा आयोगमा खटाइएको छ । रेल विभागबाट इन्द्र कार्कीलाई शहरी विकास तथा भवन आयोजना धनकुटामा पठाइएको छ । यस्तै,सर्वाेदय उपाध्यायलाई योजना आयोगबाट महालेखामा ल्याइएको छ भने राष्ट्रिय युवा परिषद्बाट सुनिता कार्कीलाई राष्ट्रिय चिकित्सा आयोगमा खटाइएको छ । त्यहाँबाट रमिला मैनाली राष्ट्रिय युवा परिषद्मा सरुवा गरिएको छ ।
यस्तै,सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रबाट दुर्गा खतिवडालाई पाठ्यक्रम विकास केन्द्रमा पुर्याइएको छ भने महालेखा नियन्त्रक कार्यालयमा रहेका राजीव आचार्यलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला खटाइएको छ ।

बिज्ञापन

20240927200148_malenika saruwa

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हाजिरपछि बेपत्ता उपसचिव, कार्यालय ताला र साँचो अलपत्र

मालपोत कार्यालय चाबहिलका प्रमुख र नासुद्वारा समाचार खण्डन

हस्तान्तरणपछि PIS Portal सञ्चालनमा प्रदेश सरकार सक्रिय, ३५ दिनमै १०.६ प्रतिशतले वृद्धि

चार बर्ष जागिर अवधि छँदै शाखा अधिकृतबाट राजीनामा,एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

पौने चार करोड बैंक जमानत लिएर रवि लामिछानेलाई छाड्न आदेश

कारागार प्रमुख,इञ्जिनियर,नासु र सहलेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रिपरिषद् बैठक बस्दै

प्राकृतिक संरक्षण कोषको सदस्य सचिवमा सुवेदी

बिशेष