८० लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

महालेखा नियन्त्रकको कार्यालयले ८० लेखा अधिकृतहरुको सरुवा गरेको छ । कार्यालयले गत शुक्रवारको निर्णय अनुसार विभिन्न मन्त्रालय,कार्यालय,निकायमा रहेका लेखा अधिकृतहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,किसान आयोगबाट रुपा पन्थीलाई कोलनिका लतिलपुर ल्याइएको छ भने नुवाकोट कोलनिकामा रहेका युवराज डुम्रेलाई सडक डिभिजन पाटनमा पठाइएको छ । यस्तै,उद्योग मन्त्रालयबाट पवित्रा पाण्डेलाई लोकसेवा आयोगमा खटाइएको छ । रेल विभागबाट इन्द्र कार्कीलाई शहरी विकास तथा भवन आयोजना धनकुटामा पठाइएको छ । यस्तै,सर्वाेदय उपाध्यायलाई योजना आयोगबाट महालेखामा ल्याइएको छ भने राष्ट्रिय युवा परिषद्बाट सुनिता कार्कीलाई राष्ट्रिय चिकित्सा आयोगमा खटाइएको छ । त्यहाँबाट रमिला मैनाली राष्ट्रिय युवा परिषद्मा सरुवा गरिएको छ ।
यस्तै,सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रबाट दुर्गा खतिवडालाई पाठ्यक्रम विकास केन्द्रमा पुर्याइएको छ भने महालेखा नियन्त्रक कार्यालयमा रहेका राजीव आचार्यलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला खटाइएको छ ।

बिज्ञापन

20240927200148_malenika saruwa

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

बिशेष