कर्मचारीबीच कुटाकुटको नालीबेली : हाकिमले हेपे पछि मुक्का प्रहार

बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट हुनुको वास्तविकता सार्वजनिक भएको छ ।

बिज्ञापन

शुक्रबार कार्यसम्पादन मूल्याकन र दैनिक कार्ययोजना बारे छलफल भइरहँदा कस्ले के जिम्मा लिने र के बनाउने भन्ने विषयमा आपसमा कुरा नमिलेपछि कुटाकुट भएको हो । शुक्रबार कार्यालय समयमा पालिकाभित्रै भएको हात हालाहालको घटना शनिबार मात्रै बाहिर आएको थियो ।

बिज्ञापन

उनीहरू एउटै परियोजनामा कार्यरत कर्मचारी रन्जिता शाही र कविता सूर्यबंशी मेड्पा हुन । रन्जीता परियोजना प्रमुख हुन ।विवादले पछि कार्यकक्षमा पहिला कविता सूर्यबंशीले जहिलेपनि हेपेर कुरा गर्ने भन्दै सुरुमा मुक्का प्रहार गरेकी थिइन् । पछि प्रतिवादमा रन्जीता शाहीले पनि प्रहार गरेको पाइएको छ ।

कुटाकुट पछि सूर्यबंशीलाई बढी चोट लागेको छ ।पछि नगरपालिका प्रमुख प्रशासीय अधिकृत बमबहादुर केसीले केही कर्मचारी र विवादमा संलग्न दुबै कर्मचारीलाई सँगै राखेर मिलाएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा दुई जना मुख्यसचिव,अवकाशमा गएका सचिवहरु जिम्मेवारीमै

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपालीलाई शहीद घोषणा गर्ने सरकारको तयारी

कार्यालय सहयोगीदेखि अधिकृत तहका ४९ कर्मचारी बर्खास्त

खरिपाटी होल्डिङ सेन्टरमा ६ मन्त्रीको लर्काे

बालेन सरकारको ‘गभर्नेन्स इन्जिनियर’को सरुवा- नियुक्ति र निजामती विद्येयकको ‘कनेक्सन’

रहेनन् पूर्व गृहसचिव पोखरेल

प्रधानमन्त्रीको सल्लाहकारद्धारा मुख्यसचिवको बिदाइ,दिन खोजेको सन्देश के हो ?

बिशेष