थप ६ अधिकृत उपसचिव बढुवा सिफारिस

बढुवा सिफारिस समितिले शिक्षा सेवाका थप ६ अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले नेपाल शिक्षा सोव,शिक्षा प्रशासन समूहतर्फका ६ अधिकृतहरलाई कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

बढुवाका लागि सिफारिस भएका अधिकृतहरुमा तारानाथ निरौला,नृपध्वज मगर,दिनेश प्रसाद देवकोटा,तारा पाण्डे तिवारी, सूर्य बहादुर खत्री र प्रकाशबन्धु अर्याल रहेका छन् । कार्यसम्पादन मूल्यांकनमा उनीहरु सबैले शत प्रतिशत अंक पाएका छन् ।

बिज्ञापन

बिहिबारमात्र बढुवा सिफारिस समितिले थप ८ अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो । समितिको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ६ र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढूवाका लागि तारापति खरेल,मोतिप्रसाद भट्टराई,हेमराज खतिवडा,युवराज अधिकारी,सुवर्ण कुमार खड्का र भिम प्रसाद पनेरु र नेपाल विविध सेवा,सूचना प्रविधि निर्देशकतर्फ कार्यसम्पादन मूल्यांकनका आधारमा क्षितिज भट्टराई र पदम बहादुर भण्डारीलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करारका कर्मचारी नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

पूर्वसहसचिव कार्कीमाथि ठगी आरोप, थप ८ दिनको हिरासत अनुमति

दलहरुको संगठनलाई मान्यता नदिइने मन्त्री पुनको घोषणा,संघ संगठन स्वतन्त्र बनाउन निर्देश

१५ करोडको खरिद प्रक्रिया रद्द, स्वास्थ्य सेवा विभाग विवादमा

पढ्नमा को अगाडि,चोर्नमा को अगाडि ?

आन्दोलित कर्मचारीलाई अर्थमन्त्रीले फकाए,डेढ महिनापछि फर्किए काममा

कोडैनामा ‘खाना-खाजा’ मै सत्र लाखको बिल !

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो

बिशेष