थप ६ अधिकृत उपसचिव बढुवा सिफारिस

बढुवा सिफारिस समितिले शिक्षा सेवाका थप ६ अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले नेपाल शिक्षा सोव,शिक्षा प्रशासन समूहतर्फका ६ अधिकृतहरलाई कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

बढुवाका लागि सिफारिस भएका अधिकृतहरुमा तारानाथ निरौला,नृपध्वज मगर,दिनेश प्रसाद देवकोटा,तारा पाण्डे तिवारी, सूर्य बहादुर खत्री र प्रकाशबन्धु अर्याल रहेका छन् । कार्यसम्पादन मूल्यांकनमा उनीहरु सबैले शत प्रतिशत अंक पाएका छन् ।

बिज्ञापन

बिहिबारमात्र बढुवा सिफारिस समितिले थप ८ अधिकृतहरुलाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो । समितिको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ६ र कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढूवाका लागि तारापति खरेल,मोतिप्रसाद भट्टराई,हेमराज खतिवडा,युवराज अधिकारी,सुवर्ण कुमार खड्का र भिम प्रसाद पनेरु र नेपाल विविध सेवा,सूचना प्रविधि निर्देशकतर्फ कार्यसम्पादन मूल्यांकनका आधारमा क्षितिज भट्टराई र पदम बहादुर भण्डारीलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसामा जोडिएका अधिकृत नेपाल सामान्य प्रशासनमा, सरुवा आतंकको आरोप

लालपुर्जा वितरणमा मालपोत होइन, सीडीओलाई अन्तिम अधिकार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

बिशेष