रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लोकसेवा आयोगले एक जना उमेद्धारलाई योग्यताक्रमबाट हटाएर उनको ठाउँमा वैकल्पिक उमेद्धारलाई सिफारिस गरेको छ । आयोगका अनुसार, परराष्ट्र मन्त्रालयमा सिफारिस भएका नायव सुब्बा पदका उम्मेदवार रोनाल्डो श्याम श्रेष्ठले राजीनामा दिएपछि सो पदमा वैकल्पिक उम्मेदवार रेजिना श्रेष्ठको भाग्य चम्किएको हो ।

बिज्ञापन

आयोगको सूचना अनुसार, विज्ञापन नम्बर ११९०३-०८१ /८२ तर्फ नेपाल परराष्ट्र सेवा, राजपत्र अनकिंत प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदका लागि गत बर्ष माघ ५ मा सिफारिस योग्यताक्रमको तेस्रो नम्बरमा काठमाडौं २९ का रोनाल्डो श्याम श्रेष्ठ स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए ।

बिज्ञापन

 

तर उनले राजीनामा दिएसँगै आयोगको आजै बसेको बैठकले सोही सूचना अनुसार वैकल्पिकको पहिलो नम्बरमा परेकी रेजिना श्रेष्ठलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको आयोगले सूचनामार्फत जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

बिशेष