प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तयारी गरिएको छ।
बिज्ञापन
प्रधानमन्त्री शाहले बैठक बोलाएपछि बैठकमा महत्वपूर्ण प्रशासनिक तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकको एजेन्डाबारे भने औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन।
बिज्ञापन
मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्तावमाथि छलफल तथा निर्णय हुनेछन्। त्यसैगरी सरकारका नियमित प्रशासनिक कामकारबाहीसँगै तत्काल निर्णय आवश्यक देखिएका विषय पनि बैठकमा पेस हुन सक्ने बताइएको छ।
बैठकपछि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिनेछ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























