१० शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

बढुवा समितिको सचिवालयले दश जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।

बिज्ञापन

जस अनुसार,नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहबाट ७ जना, नेपाल शिक्षा सेवा, पुरातत्त्व समूह, पुरातत्त्व उपसमूहबाट एक जना र नेपाल विविध सेवाबाट २ जना गरी १० जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो ।
यसरी बढुवाका लागि सिफारिस भएकाहरुमा नेपाल शिक्षा सेवा शिक्षा प्रशासन समूहबाट कुमार भट्टराई,कृष्ण कुमार श्रेष्ठ,पदम बहादुर खत्री,शिवप्रसाद घिमिरे,नारायणप्रसाद निरौला र दिपकमणि घिमिरे रहेका छन् ।
यस्तै, नेपाल शिक्षा सेवा, पुरातत्त्व समूह, पुरातत्त्व उपसमूहबाट नवराज अधिकारी र विविध सेवाबाट राम थापा र राजकृष्ण श्रेष्ठ रहेका छन् ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिवार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मलाई सफल पार्न आर्दश श्रेष्ठको ठूलो हात छ :प्रधानमन्त्री कार्की

सरकार बनेपछि कर्मचारी ट्रेड युनियन खारेज गरिने : हरि ढकाल

अख्तियारमा स्थानीय तहसम्बन्धी ६५ प्रतिशत उजुरी

समानुपातिक प्रणालीको हुर्मत : नेताको श्रीमतीदेखि सभापतिको ससुरासम्म

मन्त्रिपरिषद्को बैठक बस्दै,के के छन एजेण्डा ?

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

बिशेष