दुई सचिवको सरुवा : भौतिकमा पुडासैनी,विडारीलाई विज्ञान प्रविधि

सरकारले दुई सचिवको जिम्मेवारी हेरफेर गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले प्राविधिक तर्फका दुई सचिवहरुको मन्त्रालय हेरफेर गरेको हो ।
जस अनुसार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा विडारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेर सो मन्त्रालयमा विज्ञान तथा प्रविधि सचिवको जिम्मेवारीमा रहेका विश्ववावु पुडासैनीलाई भौतिक पूर्वाधार मन्त्रालयमा जिम्मेवारी दिईएको हो ।

बिज्ञापन

 मन्त्रिपरिषद् बैठकले पुडासैनीलाई भौतिक मन्त्रालयमा सरुवा गरेको हो यस्तै भौतिक मन्त्रालयमा रहेका केशवकुमार शर्मालाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ।
भौतिक मन्त्रालयमा माधवप्रसाद चौलागाईं आएपछि भौतिकमा पुडासैनीलाई ल्याइएको हो।

बिज्ञापन

यस्का अलवा सञ्चार मन्त्रालयको सचिवसहित केही प्रदेशका प्रमुख सचिवहरु समेत हेरफेर भएको बताइएको छ । यद्यपि सरुवाको निर्णय गुपचुप राखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

ट्रेड युनियन खारेजी,चल अचल सम्पत्ति दम्पच बनाउने चलखेल

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

सरकार र शीतलनिवास टकरावको संकेत

आवाज दबाएर समृद्धि ? कर्मचारी वृत्तबाट गम्भीर प्रश्न

मन्त्रिपरिषद्को बैठक बस्दै,मन्त्रालय खारेजी र मर्ज मुख्य एजेण्डा

धाक, धम्की र दलालीको अन्त्य: कर्मचारीकै मुखबाट ट्रेड युनियनको कालो पाटो

धुन्चेमा ४३६ थान भेपसहित चालक पक्राउ, साढे ३५ लाखभन्दा बढी मूल्यका सामग्री बरामद

बिशेष