आचारसंहिता लाग्नु अघि केही सचिव सरुवा, सूची गुपचुप

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सरुवाको सूची गुपचुप राखेको पाइएको छ । गत साता बसेको क्याविनेट बैठकले सञ्चारसहितका केही प्राविधिक सचिवहरुको सरुवा गरेको भए पनि सूची भने गुपचुप राखिएको छ ।

बिज्ञापन

निर्वाचन आचारसंहिता लाग्नु अघि केही प्रदेशमा रहेका सचिवहरुलाई संघीय मन्त्रालयमा ल्याइएको र केही प्राविधिक र प्रशासनका सचिवहरुको सरुवा गरिएको भए पनि गुपचुपमै राखिएको हो ।

बिज्ञापन

प्रतिनिधिसभाको निर्वाचनको मिति २१ फागुनका लागि तोकिएको छ । सो अघि माघ ३ गतेबाट निर्वाचन आचारसंहिता लाग्दै छ । निर्वाचन आचारसंहिता लागेपछि कर्मचारीको सरुवा गर्न बन्देज लगाइएको कारण सरकारले केही सचिवहरुको जिम्मेवारी हेरफेर गरेको भए पनि सो निर्णय प्रमाणीकरण नभएका कारण सार्वजनिक नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष