गृहमा २४३ कर्मचारीको दरबन्दी रिक्त,सामान्यद्धारा २७ अधिकृतको सरुवा

गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय,अध्यागमन विभाग,इलाका प्रशासन लगायतका निकायमा झण्डै २४३ कर्मचारी रिक्त रहेकोमा २७ अधिकृतहरु सामान्यबाट सरुवा भएर गृहमा पुगेका छन् । गृह मन्त्रालयअर्न्तगत ६२ अधिकृतका दरबन्दी रिक्त रहेकोमा हालैमात्र सामान्यद्वारा २७ जना सरुवा भएर गृहमा पुगेका हुन ।

बिज्ञापन

गृह मन्त्रालय स्रोतका अनुसार राजपत्र अनकिंत १८१ र अधिकृतस्तरका मात्र ६२ कर्मचारीको दरबन्दी रिक्त रहेकोमा तीमध्ये २७ अधिकृतहरु सरुवा भएर गृह भित्रिएको र उनीहरुकै छिट्टै पदस्थापन हुने गृहले मन्त्रालयले जनाएको छ । मन्त्रालयमा अझैं खरिदार तहका ९५,नासु ८६ र अधिकृत तहका ६२ दरबन्दी रिक्त रहेकोमा अझैं ३५ अधिकृत पद रिक्त रहेको गृहले जनाएको छ ।

बिज्ञापन

संगठन तथा व्यवस्थापन सर्भेअनुसार देशभर गृह र मातहतका निकायमा कार्यालय सहयोगीदेखि सचिवसम्म ४ हजार ५ सय भन्दा बढी दरबन्दी रहेकोमा झण्डै साढे दुई सय कर्मचारी रिक्त रहेको जनाइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेश मुख्यमन्त्रीको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा

जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

ट्रेड युनियन खारेजी,चल अचल सम्पत्ति दम्पच बनाउने चलखेल

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

सरकार र शीतलनिवास टकरावको संकेत

आवाज दबाएर समृद्धि ? कर्मचारी वृत्तबाट गम्भीर प्रश्न

मन्त्रिपरिषद्को बैठक बस्दै,मन्त्रालय खारेजी र मर्ज मुख्य एजेण्डा

धाक, धम्की र दलालीको अन्त्य: कर्मचारीकै मुखबाट ट्रेड युनियनको कालो पाटो

बिशेष