तीन शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

थप तीन शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस भएका छन्।

बिज्ञापन

बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले कृषि सेवाका तीन जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

जस अनुसार, नेपाल कृषि सेवा, ला पो एण्ड डे डे समूहबाट श्याम सुन्दर यादव बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै, नेपाल कृषि सेवा, बाली विकास समूहबाट रविन धिताल र नेपाल कृषि सेवा, बाली संरक्षण समूहबाट उमाशंकर पौडेल राजपत्रांकित द्वितीय श्रेणीमा बढुवा सिफारिस भएका छन् ।
तिनै जना शाखा अधिकृतहरुलाई जेष्ठता र कार्यसम्पादन मूल्याकंनका आधारमा बढुवा सिफारिस गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष