१६५ जना निर्वाचन अधिकृत नियुक्ति {नामावलीसहित}

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।

बिज्ञापन

निर्वाचन आयोगले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन , २०८२ अनुसार नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई अधिकृतमा खटाएको आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृत र ८८ जना उपसचिवस्तरका न्याय सेवाका कर्मचारीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको जनाएको छ ।
आयोगका अनुसार,यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले यही पुस २५ देखि लागू हुने गरी जिम्मेवारी सम्हाल्नेछन् ।

आयोगले जिल्ला न्यायधीशहरुलाई मुख्य निर्वाचन अधिकृत,अदालतका इजलाश अधिकृत,उपरजिष्ट्रार,श्रेष्तेदार,उपसचिव,उपन्यायधीवक्ताहरुलाई निर्वाचन अधिकृत तोकेको छ ।

बिज्ञापन

यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कार्यक्रम सञ्चालन गर्न आयोगले भनेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष