थप दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बढुवा समितिको सचिवालयले समित दुई उपसचिवलाई सहसचिव पदमा बढुवा सिफारिस गरेको छ।
जस अनुसार समितिले नेपाल कृषि सेवा, वाली संरक्षण समूहतर्फ तीर्थ कुमार श्रेष्ठ र नेपाल कृषि सेवा, भेटेरिनरी समूहतर्फ डा जितेन्द्रमान श्रेष्ठलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

समितिले यस अघि प्राविधिकतर्फ ८ जना इन्जिनियर,२ लेखापरीक्षण र १२ जना प्रशासन सेवाका उपसचिवहरुलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिसकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संयोग कि प्रतिशोध : सचिव बनेलगतै पूर्व पत्नीलाई दुर्गम सरुवा

जहाँ जुनियर हाकिमले सिनियर कर्मचारी खटन पटन गरिरहेछन्

प्रदेश लोकसेवाले माग्यो अधिकृत सातौं तहका लागि १८७ कर्मचारी

थप दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

टोखा नगरपालिकामा सुशासनको अभ्यास : सेवा प्रवाहदेखि प्रशासनिक सुधारसम्म

निर्वाचन आचारसंहिता ०८२ जारी,कर्मचारी सरुवा- बढूवा प्रभावित

हराएका २० प्रहरी खोज्दै हेडक्वार्टर

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

बिशेष