सर्वाेच्च अदालतले एकै लटमा ४५० कर्मचारीहरुको सरुवा गरेको छ ।
बिज्ञापन
सर्वाेच्चले विभिन्न अदालतमा कार्यरत रहेका ३९१ नायब सुब्बा,७ सर्भेक्षक,११ कम्युटर अपरेटर,३२ डिठ्ठा, २७ तामेलदार र २ जना कार्यालय सहयोगी गरी एकै लटमा ४५० कर्मचारीहरुको सरुवा गरेको हो ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























