१८ अधिकृतको सरुवा १२ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,६ बाहिरिए गृहबाट

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले बुधबारको निर्णय अनुसार ती अधिकृतहरुको सरुवा गरेको हो । मन्त्रालयको गरेको सरुवा अनुसार,१२ जना शाखा अधिकृतहरुलाई विभिन्न पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ ।

बिज्ञापन

यसरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने अधिकृतहरुमा सन्तोष भट्टराईलाई ताप्ली गाउँपालिका,उदयपुर,यमुनामाई गाउँपालिकाबाट सुशिल कुमार साहलाई बलरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत,नरवीर खड्कालाई गृहबाट सानिभेरी गाउँपालिका,नारायणप्रसाद खनाललाई महाभारत गाउँपालिका,मनोज मेहतालाई कोशी गाउँपालिका,सुनसरीको प्रमुख प्रशासकीय अधिकृत,संजीव साहलाई हरिपुर नगरपालिका,नविनकुमार श्रीवास्तवलाई प्रसौनी गाउँपालिका,महेश श्रेष्ठलाई मरिण गाउँपालिका,शंकरबहादुर बोहरालाई सिगास गाउँपालिका,वैतडी,सुनिल पौडेललाई पाख्रिवास नगरपालिका,वासुदेव खनाललाई छज्ञदेव गाउँपालिकामा खटाइएको छ । सरुवाको सूची अनुसार,६ उपसचिवहरु गृहबाट बाहिरिएर स्थानीय तहमा पुगेका छन् ।

यस्तै मन्त्रालयले २ जनालाई सामान्यको अतिरिक्त,१ जनालाई गृह मन्त्रालय र एक जनालाई भूमि व्यवस्था मन्त्रालय,२ जनालाई जिल्ला समन्वय समितिमा खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष