जेनजी आन्दोलनमा भएको क्षति विवरण उपलब्ध गराउन पालिकाहरुलाई पत्राचार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले यही कात्तिक २७ गते एक पत्रमार्फत आन्दोलनका क्रममा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्रष्टि गर्न पत्राचार गरिएको उल्लेख गरेको छ ।

बिज्ञापन

मन्त्रालयले यही कात्तिक २७ गते एक पत्रमार्फत आन्दोलनका क्रममा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्रष्टि गर्न पत्राचार गरिएको उल्लेख गरेको छ ।

बिज्ञापन

मन्त्रालयले क्षतिको विवरण अनलाइन पोर्टलमा प्रविष्ट गर्नेसम्बन्धी आवश्यक जानकारी गराउन भनिएको छ । पुनः निर्माणलगायतका कामका लागि विवरण उपलब्ध गराउन भनिएको मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्याङ्कन तथा पुनः निर्माण योजना तयारीका लागि गत असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले पाँच सदस्यीय समिति गठन गरेको थियो ।

तथ्याङ्क सङ्कलनमा एकरूपता र सहजताका लागि समितिले अनलाइन पोर्टल तयार गरी सम्बन्धित स्थानीय तहले स्थानीय तह अन्तर्गतका कार्यालय, स्थानीय तह भित्रका विवरण गर्न भनिएको हो । क्षतिको तथ्याङ्क प्रविष्ट गर्न छुट भएको भए मन्त्रालयले तयार पारेको पोर्टलमा विवरण उपलब्ध गराउन र अपलोड गर्न अनुरोध गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य र सञ्चारमन्त्रीले अझैं बुझाएनन् सम्पत्ति विवरण, ८ मन्त्रीका विवरण गोप्य

जेनजी आन्दोलनमा भएको क्षति विवरण उपलब्ध गराउन पालिकाहरुलाई पत्राचार

मधेशका २४ सहित २५ स्थानीय तहले अझैं पेश गरेनन बजेट

जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर र झापाबाट दुई जना पक्राउ

राज्य संयन्त्र बचाउन सक्ने प्रशासनिक अभिभावक : मुख्यसचिवका लागि डा. पुष्कर किन योग्य?

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू

निजामती सेवा र ट्रेड युनियनको भूमिका

मुख्यसचिवमा डा. कृष्णहरि पुष्कर : संकटपछि स्थिरता, विश्वास र सुशासनका लागि योग्य नेतृत्व

बिशेष