महानिर्देशक अधिकारीमाथि हातपात

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार भएको छ ।

बिज्ञापन

सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।

बिज्ञापन

प्रहरीका अनुसार सातदोबाटो एन्फा भवन अगाडि स्कुटरमा आएका केही व्यक्तिले अधिकारीमाथि हातपात गरेका हुन । प्रहरीले स्कुटर नियन्त्रणमा लिएको भए पनि दुर्व्यवहार गर्ने समूह भेटिएका छैनन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महानिर्देशक अधिकारीमाथि हातपात

३१ भदौंमा नयाँ पासपोर्ट बनाएका थिए खड्काले

गृहको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा पराजुली

पूर्व मन्त्री जलेका घरमै सार्वजनिक भन्छन् ‘दिपक खड्कासँग दुई चार लाख पैसा नहुने पनि हुन्छ ?’

ठुलो परिमाणमा लागूऔषध, नगद र सुनसहित एक व्यक्ति पक्राउ

ट्रान्सफरमेसनल रिफर्मः आजको आबश्यकता

राजेन्द्र खेतान जहाँ,विवाद त्यहाँ

७७ वटै जिल्लाका सीडीओलाई गृह सचिवको ६३ बुँदे निर्देशन

बिशेष