कुलमानलाई कासमूमा शून्य अंक दिने हाकिम हटाइयो,विभागले पायो पहिलो महिला डिजी

विद्युत विकास विभागले पहिलो महिला महानिर्देशक पाएको छ । विभागको महानिर्देशकमा मनदेवी श्रेष्ठ नियुक्त भएकी छन् । उनी विभागको इतिहासको पहिलो महिला महानिर्देशक हुन ।

बिज्ञापन

यसअघिका उर्जामन्त्री दीपक खड्काले विभागको महानिर्देशक जीवछ मण्डललाई खटाएका थिए । मण्डल ओली क्याबिनेटका उर्जामन्त्री दिपक खड्काको योजनाअनुसार कार्यसम्पादन मूल्यांकनमा प्रतिशोध साधेर शून्य नम्बर दिने सहसचिव हुन । गत चैत्रमा कुलमानलाई कासमूमा शून्य अंक दिएर गत चैत्रमा पदबाट बर्खास्त गरिएको थियो । विकसित पछिल्लो घटनाक्रमपछि उनी उर्जा,शहरी र भौतिक मन्त्रीको जिम्मेवारीसहित सिंहदरबार पुगेका छन् । हिजो कुलमानको कार्यसम्पादन मूल्यांकनका लागि मन्त्री खड्काले सहसचिव जीवछ मण्डलको संयोजकत्वमा कानुन तथा फैसला कार्यान्वयन महाशाखाका सहसचिव जङ्गबहादुर डाँगी,प्रशासन महाशाखाका सहसचिव शम्भुप्रसाद मरासिनी र मन्त्रालयकै वरिष्ठ डिभिजनल इन्जिनियर राजु महर्जनलाई राखेर टिम बनाएका थिए ।

बिज्ञापन

शम्भु अहिले पनि कप्रमै छन् भने न्यायाधीश बन्न नसकेका डाँगी मन्त्रालयकै कानुन शाखामा छन् । दीपक खड्का हट्नु केही दिन अघिमात्र जीवछलाई विद्युत विकास विभागको महानिर्देशक बनाइएकोमा उनलाई हटाइएको छ र
मन्त्रीस्तरको निर्णयबाट मण्डललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेर मनदेवीलाई विभागको महानिर्देशक बनाइएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ ।

यसअघि मनदेवी विभागमै उपमहानिर्देशक पदमा कार्यरत थिइन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष