संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ। मन्त्रालयले आज शुक्रबार दुई लटमा गरी ४८ र ३७ गरी ८५जना जना शाखा अधिकृतहरूको सरुवा गरेको हो। मन्त्रालयले ३७ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ भने ४८ प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























