तीन सहसचिवको सरुवा

सरकारले तीन जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवाका दुई र शिक्षा सेवाका एक गरी तीन सहसचिवहरुको सरुवा गरिएको हो ।

बिज्ञापन

जसअनुसार प्राविधिक तर्फका राम पराजुली र शङ्कर बुढाथोकीलाई सहरी विकास मन्त्रालय वा त्यसअन्तर्गत सरुवा गरिएको छ । यस्तै, मधेश प्रदेशको प्रदेश प्रमुखको कार्यालयका सचिव रुद्रप्रसाद अधिकारीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमसीसीदेखि बजेटसम्मका फाइल खोलौँ, जनतालाई सत्य थाहा हुनुपर्छ : शाही

ट्रेड युनियनमाथि कडाइ गर्ने रास्वपाकै कर्मचारी अधिवेशनमा

जेलबाट भागेका ६०३ विदेशी कैदी अझैं फरार,धेरै भारतीय

कार्यालय प्रमुखसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सिचाँईको नक्कली सरकारी कार्यालय खोलेर दम्पत्तिको ठगी धन्दा

निजामती प्रशासनको ढाड भाँच्ने तयारी: २०४९ को इतिहास दोहोरिने संकेत

करका दर हेरफेर : मन्त्रीले लगाए कर्मचारीलाई दोष

‘दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु’

बिशेष