दुलाल सहसचिवमा बढुवा सिफारिस

संघीय संसद सेवाका उपसचिव कान्छा दुलाल सहसचिव बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले दुलाललाई सहसचिव बढुवाका लागि सिफारिस गरेको हो । दुलाल कार्यक्षमता मुल्यांकनका आधारमा बढुवाका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

सूचनामा भनिएको छ,संघीय संसद सचिवालयमा रिक्त हुन आएका संघीय संसद सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव पद स‌ङ्ख्या एक(१) मा कार्य क्षमताको मूल्याकनका आधारमा बढुवा गर्न मिति २०७८ कार्तिक ३० गते प्रकाशित सूचना अनुसार मिति २०८२ असार ११ मा बसेको बढुवा समितिको बैठकले उक्त पदमा बढु‌वाका लागि कान्छा दुलाललाई बढुवा सिफारिस गरिएको छ ।

दुलालले ८२ दशमलव ९७ प्रतिशत अंकसहित कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष